चुनावको निहुँमा चन्दा असुल्दै राजनैतिक दल

नेपालगन्ज – निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले व्यापारीसँग चन्दा असुल्न सुरु गरेको पीडित स्वयंले गुनासो गरेपछि यस्तो तथ्य बाहिर आएको हो । निर्वाचन आयोगको आचारसंहिता तेस्रो संशोधन–२०७४ अनुसार उम्मेदवारले कसैसँग पनि करकापमा … Continue reading चुनावको निहुँमा चन्दा असुल्दै राजनैतिक दल